२२ माघ २०८२, बुधबार । February 5, 2026

आइतबार सुनको भाउमा भारी छलाङ, चाँदी स्थिर



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। शुक्रबारसम्म सोही सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी हेर्दा आइतबार मात्रै सुनको मूल्यमा १ हजार ४०० रुपैयाँले वृद्धि भएको छ। चाँदीको हकमा भने मूल्य स्थिर देखिएको छ।

महासंघका अनुसार शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा स्थिर रहेको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल