२८ चैत्र २०८२, शनिबार । April 11, 2026

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा


७ जेष्ठ २०८२, मंगलबार  

132
Shares

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको सिनुवा आसपास रहेको बताइएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै जानकारी आएको छैन। भूकम्पको धक्का महसुस गर्नेहरुमा सामान्य त्रास देखिएको थियो।

अनुसन्धान केन्द्रले परकम्पको सम्भावनाबारे सतर्क रहन सुझाव दिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  २ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व