१ माघ २०८२, बुधबार । January 14, 2026

टी–२० महिला विश्वकप छनोटः नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्ता



काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

थाइल्याण्डको राजधानी बैंककमा जारी प्रतियोगितामा नेपालले यूएईलाई ब्याटिङको अवसर दिँदै खेलको सुरुवात गरेको हो। टी–२० अन्तर्राष्ट्रिय र्याङ्किङमा यूएई नेपालभन्दा माथि रहेकाले नेपालका लागि आजको खेल निकै चुनौतीपूर्ण रहनेछ। अहिलेसम्म सुपर थ्री चरणको अंकतालिकामा नेपाल ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने यूएई ६ अंकसहित अगाडि रहेको छ।

नेपालले यदि आजको खेल गुमायो भने ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना समाप्त हुनेछ। उता, यूएई पनि आज पराजित भएमा ग्लोबल क्वालिफायरमा पुग्ने अवसर गुमाउनेछ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले