१ माघ २०८२, बुधबार । January 14, 2026

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि



एजेन्सी । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै एफए कपको उपाधि जित्न सफल भएको छ।

गएराति लन्डनको प्रतिष्ठित विम्ब्ली स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा प्यालेसले सिटीलाई १-० गोलले पराजित गर्दै ऐतिहासिक जित हासिल गर्‍यो। खेलको १६औँ मिनेटमा इबेरेची इजले गरेको शानदार गोल नै खेलको निर्णायक क्षण सावित भयो। त्यसपछि सिटीले खेलमा बल नियन्त्रण (७९ प्रतिशत) र २३ प्रहार गरे पनि गोल फर्काउन सकेन।

यो उपाधि क्रिस्टल प्यालेसको इतिहासमा पहिलो प्रमुख उपाधि हो, जसले क्लबका समर्थकहरूलाई अभूतपूर्व उत्साह प्रदान गरेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले