१० श्रावण २०८३, आइतबार । July 26, 2026

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर


३१ बैशाख २०८२, बुधबार  

114
Shares

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।

पुम्दिकोटबाट पोखरातर्फ गइरहेको ग १ ख ३८८६ नम्बरको नगर बस अनियन्त्रित भई पल्टिएको हो। बसमा २६ जना सवार थिए, जसमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर