२८ फाल्गुन २०८२, बिहिबार । March 13, 2026

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा


१ जेष्ठ २०८२, बुधबार  

282
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले उक्त निर्णय व्यक्तिगत र व्यावसायिक विकासको मार्गमा अघि बढ्ने कदम भएको स्पष्ट पारेका छन्। “धेरै सोचविचारपछि मैले यसपटकको लागि क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय गरेको छु,” सन्दीपले भनेका छन्, “यो क्रिकेट वा देशप्रतिको माया घटेको होइन, बरु आफ्नो व्यक्तिगत तथा व्यावसायिक उन्नतिको दिशामा लिएको एक कदम मात्र हो।”

उनको यो निर्णयले नेपाली क्रिकेट समर्थकहरूलाई केही हदसम्म चकित पारे पनि, उनले राष्ट्र र क्रिकेटप्रतिको प्रतिबद्धता कायम रहेको उल्लेख गरेका छन्। अब सन्दीपले कुन बाटो समात्ने हुन् भन्ने चासो व्यापक रूपमा फैलिएको छ, तर उनका समर्थकहरूले उनको निर्णयको सम्मान गर्दै आगामी दिनमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по