२३ माघ २०८२, बिहिबार । February 5, 2026

त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड जाने नेपाली टोलीको बिदाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि औपचारिकरूपमा बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमार्फत टिमको बिदाइ गरिएको हो। टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्दैछ, जहाँ उसले दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सिरिजहरूमा सहभागिता जनाउनेछ। आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्ड र नेदरल्याण्डविरुद्ध जुन २ देखि १० सम्म त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

उक्त सिरिजपछि नेपाली टोलीले ती नै देशहरूसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ, जुन जुन १५ देखि २० सम्म सञ्चालन हुने तालिका रहेको छ। यो सिरिज नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन सुधार्ने अवसरका रूपमा हेरिएको छ, जसले आगामी विश्वकपका लागि टिमको तयारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल