१ माघ २०८२, बुधबार । January 14, 2026

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ भने केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबारमा थियो। उता, चाँदीको मूल्य भने घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ।

सुनचाँदीको मूल्यमा यस्ता दैनिक उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभाव, भन्सार दर, माग–आपूर्ति तथा विनिमय दरका कारण हुने गरेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ११ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले