१ माघ २०८२, बुधबार । January 14, 2026

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन आज तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको मूल्यमा गिरावट आएको थियो। सोमबार तोलामा ३ हजार ७ सय रुपैयाँले घट्दै सुन एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य भने आज थोरै बढेको छ। सोमबार तोलामा १० रुपैयाँले घटेको चाँदी आज भने त्यत्तिकै अर्थात् १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले