२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु गोल गर्दै आफ्नो नाम नयाँ उपलब्धिमा दर्ज गरेकी छन्।

सोमबार भएको पहिलो खेलमै ट्रान्सपोर्ट युनाइटेड गर्ल्सबाट खेल्दै उनले यू–१७ गेलेफु एकेडेमी गर्ल्सविरुद्ध ८९औं मिनेटमा गोल गर्न सफल भइन्। पूजाको यो गोल क्लबको ठूलो जितमा थप ऊर्जा बनेको थियो। ट्रान्सपोर्ट युनाइटेडले उक्त खेलमा प्रतिद्वन्द्वी टोलीलाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालकी राष्ट्रिय खेलाडीले अन्तर्राष्ट्रिय लिगमा गरेको प्रदर्शनलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले