८ चैत्र २०८२, आइतबार । March 22, 2026

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो


२६ बैशाख २०८२, शुक्रबार  

648
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९५५ रुपैयाँ थियो। तर, शुक्रबार सो मूल्य घटेर १ लाख ९० हजार ८०० रुपैयाँमा झरेको छ। यसैबीच, चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढ्दै १ हजार ९६० रुपैयाँ पुगेको हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागको प्रभावले सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिन्छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो