२७ फाल्गुन २०८२, बुधबार । March 12, 2026

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द


२६ बैशाख २०८२, शुक्रबार  

306
Shares

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत शुक्रबार हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द गरिएको छ।

बिहान तय गरिएको खेल मौसमले साथ नदिँदा स्थगित गर्नुपरेको हो। खेल रद्द भएपछि नेपाल र हङकङले समान रूपमा अंक बाँडेका छन्। प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ, जहाँ नेपाल समूह सी मा रहेको छ। समूहमा नेपालसँगै हङकङ र बहराइन छन्। अब नेपालले शनिबार बहराइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

नेपालको लागि अबको खेल निर्णायक बन्ने देखिएको छ, जहाँ जितले सेमिफाइनल समीकरणमा ठूलो भूमिका खेल्न सक्छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по