१ माघ २०८२, बुधबार । January 14, 2026

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बुटवलतर्फ गइरहेको लु १ क २५१७ नम्बरको टिपरको टायर पञ्चर भएपछि सवारी नियन्त्रण गुम्दै करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक, रुपन्देही सियारी गाउँपालिका–२ का करिब २६ वर्षीय प्रभाकर यादवलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो।

तर, अस्पतालमा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। सडकको जोखिमपूर्ण भूगोल र गाडीको प्राविधिक समस्या दुर्घटनाको मुख्य कारण मानिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले