८ चैत्र २०८२, आइतबार । March 22, 2026

फेरि आकाशियो सुनको मूल्य, तोलामा १ लाख ९१ हजार नाघ्यो


२४ बैशाख २०८२, बुधबार  

117
Shares

काठमाडौं । नेपाली सुन बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर नयाँ दर कायम गरिएको हो। नवीन दरअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ पुगेको छ। मंगलबार यो दर १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कायम छ।

नेपालको सुनचाँदी बजारमा दैनिक यस्ता उतारचढाव देखिनु सामान्य भए पनि एकैदिन यति धेरै वृद्धि हुनु उल्लेखनीय मानिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो