१ माघ २०८२, बुधबार । January 15, 2026

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।

‘हामी स्थानीय कच्चा पदार्थ र सीपलाई समेटेर औद्योगिक विकासलाई अघि बढाउनेछौं,’ राष्ट्रपति पौडेलले भने, ‘आयात प्रतिस्थापन गर्दै निर्यातको प्रवर्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न उद्योग व्यवसायलाई प्रोत्साहित गरिनेछ।’ त्यसैगरी, सहकारी र सामुदायिक क्षेत्रलाई उद्योगमा आकर्षित गर्दै, व्यवसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने योजना पनि सरकारले अघि सारेको छ।

यस घोषणाले नेपालको उद्योग क्षेत्रलाई आत्मनिर्भरता र दीर्घकालीन विकासको दिशा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले