२ माघ २०८२, बिहिबार । January 15, 2026

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कमी गरेको छ।

निगमका अनुसार नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ। समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।

साथै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य पनि एक रुपैयाँले घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले