२ माघ २०८२, बिहिबार । January 15, 2026

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति



नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक अनियन्त्रित भई होटलमा पुगेको छ। विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रक ब्रेक फेल भएर होटलमा प्रवेश गरेको हो।

नारायणगढबाट बुटवल जाँदै गरेको ट्रकमा मार्बल लोड गरिएको थियो। ट्रकको ब्रेक फेल भएपछि, पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार ट्रक अनियन्त्रित भई धौलागिरी होटल एण्ड लजमा पूर्ण क्षति पुर्याएको छ। यसका साथै, सँगै रहेको पवन लम्सालले चलाएका अन्य होटललाई पनि आंशिक क्षति पुगेको छ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन भने, ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले