२९ बैशाख २०८२, सोमबार । May 12, 2025

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो भने शुक्रबार सो मूल्य घटेर १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै २ हजार रुपैयाँमा झरेको हो।

सुनचाँदीका मूल्यमा देखिएको यो उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै माग र आपूर्तिको अवस्थाले पनि निर्धारण हुने गर्दछ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा