२ माघ २०८२, बिहिबार । January 15, 2026

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष हुने भनिएको साफ पुरुष च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको छ।

श्रीलंकामा आयोजना हुने भनिएको यस प्रतियोगिताको १५औं संस्करण अब सन् २०२६ मा मात्रै हुने भएको हो। साफले यसपालि ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता आयोजना गर्ने योजना बनाएको थियो, र त्यसअनुसार तयारी समेत अघि बढाइएको थियो। तर महासंघ, सदस्य राष्ट्रहरू तथा साझेदार संस्था स्पोर्टफाइभबीचको समन्वयमा अझ बढी तयारी आवश्यक ठहर गर्दै प्रतियोगिता सार्ने निर्णय लिइएको साफले स्पष्ट पारेको छ।

साफको भनाइ अनुसार, सबै सरोकारवाला पक्षलाई तयारीका लागि पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले च्याम्पियनसिप सन् २०२६ सम्मका लागि सारिएको हो।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले