२ माघ २०८२, बिहिबार । January 15, 2026

उच्च विन्दुबाट फर्कियो सुनको भाउ, एकैदिन यतिधेरै घट्यो !



काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबारको दिन उल्लेखनीय मूल्य घटबढ देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाल सुनको मूल्य बुधबार प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा ७ हजार ५०० रुपैयाँले घटेको हो। मंगलबार यसको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि घटेर १ लाख ६३ हजार २३५ रुपैयाँ मा झरेको छ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रति तोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग आपूर्तिको अवस्था अनुसार सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको हो।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले