२१ मंसिर २०८२, शनिबार । December 6, 2025

विश्वकप विजेता रोबर्टो कार्लोस नेपालमा !



काठमाडौं । विश्व फुटबलका चर्चित र पूर्व विश्वकप विजेता खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् ।

नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्चक माहोल अवलोकन गर्न उनी काठमाडौं आएका हुन् । कार्लोसले शुक्रबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल प्रत्यक्ष हेर्नेछन् । ५१ वर्षीय कार्लोस सन् २००२ मा ब्राजिललाई फिफा विश्वकप जिताउन अहम भूमिका निभाएका थिए ।

उनले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टिमबाट खेलेका थिए र विश्व फुटबलमा उत्कृष्ट लेफ्ट ब्याकका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको