४ आश्विन २०८३, आइतबार । September 20, 2026

तीनकुने घटनाः धवलशमशेर राणा हाजिर जमानीमा रिहा


८ बैशाख २०८२, सोमबार  

12
Shares

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काउन संलग्न रहेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।

चैत १५ गते पक्राउ परेका राणालाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो। प्रहरीले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रिहा गरिएको जनाएको छ। क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएकाले यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

राणाको रिहाइबारे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले समेत पुष्टि गरेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली