२ माघ २०८२, बिहिबार । January 15, 2026

नेप्सेमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६.४९ अंकको वृद्धि हुँदै नेप्से २,७२२.७३ विन्दुमा पुगेको छ।

आज ३११ कम्पनीका २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर ९० हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ नाघेको छ।

सेयर बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो। एक सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ को घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआएसी एसिया डिबेन्चरको सेयरमा सबैभन्दा धेरै ४.७९ प्रतिशतको गिरावट आएको छ।

यद्यपि, व्यापार समूहबाहेक अन्य सबै सूचकहरूमा हरियाली छाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले