२ माघ २०८२, बिहिबार । January 15, 2026

१ लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढेको हो। नयाँ दरअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि सानो वृद्धि भएको छ।

अघिल्लो दिन प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।

यो वृद्धि विश्व बजारमा सुनचाँदीको मूल्यमा आएको परिवर्तनसँग सम्बन्धित मानिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले