२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २७०० रुपैयाँले वृद्धि भई १ लाख ८७ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ रहेको चाँदी बुधबार १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले