२६ माघ २०८२, आइतबार । February 8, 2026

डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु



पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको छ।

प्रहरीका अनुसार, स्थानीय पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउँदै गर्दा टेकबहादुर सर्तुङ्गे भिरबाट लडेर १५ देखि २० मिटर तल खसेका थिए, जसका कारण उनको शुक्रबार मृत्यु भएको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ।

देशका विभिन्न स्थानमा आगलागीका घटनाहरू बढेका छन्, जसले स्थानीय समुदायमा सुरक्षा र जागरूकता सम्बन्धी चासो र चिन्ता उत्पन्न गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।