२६ माघ २०८२, आइतबार । February 8, 2026

सांसद बोहराको निधनमा सिद्धार्थनगरमा शोक विदा



रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज (बुधबार) शोक विदा दिएको छ। राप्रपाका वरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकले शोक विदा दिने निर्णय गरेको हो।

७६ वर्षका बोहरा मंगलबार उपचारका क्रममा अस्पतालमा निधन भएका थिए। उनी विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए र रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।