२ माघ २०८२, बिहिबार । January 15, 2026

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का



एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ।

पाकिस्तानमा ४ दशमलव ३ म्याग्निच्युड र अफगानिस्तानमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार, पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२० किलोमिटर तल रहेको छ भने अफगानिस्तानमा केन्द्रविन्दु १९३ किलोमिटर गहिराइमा पाइएको छ।

यसअघि, गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा पनि शक्तिशाली भूकम्प गएको थियो, जसले ठूलो क्षति पुर्‍याएको छ। दुवै देशमा उद्धार तथा राहत कार्य अझै जारी छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले