२ माघ २०८२, बिहिबार । January 15, 2026

इरानमा बस दुर्घटनाः १४ को मृत्यु, दर्जनौँ घाइते



एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

सरकारी समाचार एजेन्सी इर्नाका अनुसार दुर्घटना केरमानबाट राभर काउन्टीतर्फ जाने सडकमा स्थानीय समय अनुसार साँझ ५स्१७ बजे भएको हो। प्रान्तीय आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ। उनीहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने केही घण्टाभित्र वास्तविक कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले