८ चैत्र २०८२, आइतबार । March 22, 2026

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो


१७ चैत्र २०८१, सोमबार  

183
Shares

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।

निगमका अनुसार भारतबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको भए पनि उपभोक्ता मूल्य यथावत् राखिएको छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको हुँदा उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा डिजेलको प्रति लिटर मूल्य १४९ रुपैयाँ कायम हुनेछ। घटाइएको मूल्य मंगलबारदेखि लागू हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो