२ चैत्र २०८२, सोमबार । March 17, 2026

आईपीएल: स्टार्कको घातक बलिङ र डुप्लेसिसको अर्धशतकले दिल्ली विजयी


१६ चैत्र २०८१, आइतबार  

30
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मिचेल स्टार्कको प्रभावशाली बलिङ र फाफ डुप्लेसिसको अर्धशतकको मद्दतले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर फाफ डुप्लेसिसले ५० रन, जेक फ्रेजर मेगर्कले ३८ रन, अभिषेक पोरेलले अविजित ३४ रन तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन जोडे। केएल राहुलले १५ रन बनाए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबाद १९.२ ओभरमै १६३ रनमा अलआउट भयो। हैदराबादका लागि अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए भने हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रनको योगदान दिए। दिल्लीका मिचेल स्टार्कले ४ ओभरमा ५ विकेट लिँदै घातक बलिङ प्रदर्शन गरे, जबकि कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए।

यस जितसँगै दिल्ली क्यापिटल्सले २ खेलमा ४ अंक जोडेको छ, जबकि हैदराबादले ३ खेलमा २ अंक मात्र बनाउन सकेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по