५ आश्विन २०८३, सोमबार । September 22, 2026

अमेरिकामा विमान दुघर्टना, उड्नासाथ घरमाथि खस्यो


१६ चैत्र २०८१, आइतबार  

174
Shares

वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ। आयोवाबाट मिनेसोटातर्फ गइरहेको एक सानो विमान ब्रुकलिन पार्कमा दुर्घटनाग्रस्त भएको हो, जसमा कम्तीमा एक जनाको मृत्यु भएको छ।

यो दुर्घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको थियो। दुर्घटनामा सवार व्यक्तिहरूको संख्या अझै पुष्टि हुन सकेको छैन, तर विमानमा ६ जनासम्म सवार हुने क्षमता थियो।

ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनका अनुसार, घरका बासिन्दाहरू सुरक्षित छन्, तर घर आगलागीबाट पूरै नष्ट भएको छ। एफएएका अनुसार, विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण गर्न लागेको थियो।

घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डले गरिरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा