१४ चैत्र २०८२, शनिबार । March 28, 2026

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा फेरबदल, नयाँ टिम खटाइयो


१६ चैत्र २०८१, आइतबार  

84
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको टोली परिवर्तन गरिएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली परिचालन गरिएको छ। उक्त अधिकारीका अनुसार सुरक्षामा परिवर्तनको मुख्य कारण टिमको अवधि समाप्त हुनु रहेको छ। सशस्त्र प्रहरीले अब डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ सुरक्षा टोली खटाएको छ।

भीभीआईपी सुरक्षा कार्यविधिअनुसार, पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडी सहित १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र