५ बैशाख २०८३, शनिबार । April 18, 2026

काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना, एक जनाको मृत्यु


१६ चैत्र २०८१, आइतबार  

63
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक गएराति भएको गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

धादिङबाट काठमाडौं आउँदै गरेको खसी बोका बोकेको टाटा गाडी (प्र ३ –०१–०२४ च ८३२२) साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। राति करिब ८ः५० बजे भएको दुर्घटनापछि घाइते अवस्थाका तीन जनालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।

तर, गोरखा निवासी ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त दुर्घटनामा गोरखाकै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्।

उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित