२ चैत्र २०८२, सोमबार । March 17, 2026

आईपीएलः मुम्बई इन्डियन्सको लगातार दोस्रो हार, गुजरात ३६ रनले विजयी


१६ चैत्र २०८१, आइतबार  

33
Shares

एजेन्सी । मुम्बई इन्डियन्सलाई आईपीएल २०२५ मा लगातार दोस्रो हार भोग्नु परेको छ।

शनिबार, नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले मुम्बईलाई ३६ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९७ रनको लक्ष्य मुम्बईलाई दिइयो। जवाफमा, मुम्बई इन्डियन्स २० ओभरमा ६ विकेट गुमाउँदा १६० रन मात्र बनाउन सक्यो।

पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट र दोस्रो खेलमा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको मुम्बईले अहिले पनि आफ्नो खाता खोल्न सकेको छैन। यस जितसँगै गुजरात टाइटन्सले दुई अंक जोडेको छ। मुम्बई इन्डियन्सको इनिङ्समा, सुर्यकुमार यादवले २८ बलमा ४८ रन बनाएका थिए, जसमा तीन चौका र ४ छक्का समावेश थिए।

तिलक वर्माले ३९ रनको योगदान गरे। यिनले तेस्रो विकेटको लागि ४२ बलमा ६२ रनको साझेदारी गरेका थिए। गुजरात टाइटन्सको लागि, साई सुदर्शनले ४१ बलमा ६३ रन बनाउँदै सर्वाधिक रन बनाए। कप्तान शुभमन गिलले २७ बलमा ३८ रन जोडेका थिए। पहिलो विकेटको साझेदारीमा दुवैले ७८ रन जोडेका थिए।

आज आईपीएलमा दुई खेल हुनेछन्स् दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по