२ माघ २०८२, बिहिबार । January 15, 2026

एनएसएल फुटबलः उद्घाटन खेलमा काठमाडौं र ललितपुर बराबरीमा



काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्स एफसीले बराबरीमा रोकेको छ।

शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितलपुर र काठमाडौंले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे। खेलको छैटौं मिनेटमा काठमाडौंका कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि ललितपुरले अग्रता लियो। १५ मिनेटमा ललितपुरका लागि आदित्य शान्यले दोस्रो गोल गरे।

७६ मिनेटमा अमडोउ डिओपले काठमाडौंका लागि पहिलो गोल गरे।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले