२ माघ २०८२, बिहिबार । January 15, 2026

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन



बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध सभा आयोजना गरिएको छ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीले बुटवलको जेसिस चोकमा विरोध सभा गरेको हो। कार्यक्रममा सहभागीहरूले हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्।

एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव गत हिजो राजावादी समूहको आन्दोलनका क्रममा भिडिओ खिच्ने क्रममा जलेको अवस्थामा घरभित्र फेला परेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले