२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु


१४ चैत्र २०८१, शुक्रबार  

18
Shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूको आक्रोश उग्र बनेपछि काठमाडौँ प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनकारीहरूले निजी घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लागू गरिएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीका अनुसार, कर्फ्यु आदेश शान्तिनगर पुलदेखि जडीबुटी र मनोहरा खोला पुलसम्म जारी गरिएको छ। कर्फ्यु आदेश जारी गर्नु अघि प्रहरीले माइकिङ गरेर जनतालाई सचेत गराएको थियो।

प्रदर्शनकारीहरूको उग्र विरोधपछि प्रहरीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ। तीनकुने क्षेत्रको प्रदर्शनस्थल अब खाली गराइएको छ, जहाँ प्रदर्शनकारीहरूले स्टेजमै अश्रुग्यासको सामना गर्नुपरेको थियो।

प्रदर्शनकारीहरूले व्यक्तिगत घरहरूमा ढुंगामुढा प्रहार गरेका थिए, जसपछि प्रहरीले कडा कारवाही गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по