२ माघ २०८२, बिहिबार । January 15, 2026

दाङमा टी–२० बोका कप क्रिकेट प्रतियोगिता आयोजना हुने



काठमाडौं । सुन्डबरी क्रिकेट क्लब दाङले नयाँ बर्षको अवसरमा दाङमा टी–२० बोका कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका खेलहरू लमही नगरपालिका–१ स्थित नर्ती खेल मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागी हुने टिमले १९ चैतसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतियोगिताको टाइसेट भने २० चैतमा सार्वजनिक गरिने आयोजक सुन्डबरी क्रिकेट क्लबले जनाएको छ ।

यस्ता छन् खेलका नियमहरुः
१. खेल टेनिस बलले २० ओभर खेलाइनेछ ।
२.खेलहरु नकआउट नियमबाट खेलाइनेछ ।
३.प्रत्यक टिममा १५ जना सम्म खेलाडीहरु हुन सक्नेछन् ।
४.खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ ।

क्लबको सूचनाः

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले