२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पीएम कप क्रिकेटः आज लिग चरणका अन्तिम दुई खेल हुँदै,क–कस्को हुँदैछ भिडन्त ?



काठमाडौं । जारी पीएम कपमा आज लिग चरणका अन्तिम दुई खेल अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अविजित रहेको छ । पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्मीले ८ खेलमा ७ खेल जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै आज अर्को खेल मधेश प्रदेश र बागमती प्रदेशबीच हुदै छ ।

सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा मधेश प्रदेशले ८ खेलमा ३ जित हासिल गरेको छ भने बागमती प्रदेशले ८ खेलमा ४ जित हासिल गरेको छ । आजको खेलपछि शिर्ष स्थानमा रहने पहिलो र दोस्रो टिमबीच फाइनल खेल हुने छ ।

फाइनल खेल मार्च २९ मा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको