२ माघ २०८२, बिहिबार । January 15, 2026

रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटमा रोजगारीको अवसर



बुटवल । रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटले ललितपुरको ग्वार्को चोकस्थित आफ्नो शाखामा विभिन्न पदका लागि कर्मचारी आवश्यकता भएको जानकारी गराएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिनका लागि संस्थाले अनुरोध गरेको छ। संस्थाले जानकारी दिएको अनुसार, सीए (शिक्षक), ग्राफिक डिजाइनर (शिक्षक), रिसेप्सनिस्ट, अकाउन्टेन्ट (शिक्षक), तथा चिया/खाजा बनाउन सक्ने किचन स्टाफ गरी विभिन्न पदमा कर्मचारीको माग गरिएको छ।

इच्छुक व्यक्तिहरूले बायोडाटा सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्थाको कार्यालयमा आवेदन दिन सक्नेछन्। आवेदनको लागि इमेल [email protected] र थप जानकारीको लागि ०७१-५३४६७४, ९८५७०८६५८५ सम्पर्क गर्न सकिनेछ ।

संस्थाले रोजगारीको खोजीमा रहेका उम्मेदवारहरूको लागि यो अवसर महत्वपूर्ण रहेको जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले