१ माघ २०८२, बुधबार । January 15, 2026

अर्घाखाँची बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो



रुपन्देही । अर्घाखाँचीको सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको जिल्लाा प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुने एकजना पुरुष बस चालक रहेको र अन्यको पहिचान नखुलेको पनि प्रहरीले जनाएको छ । सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले