६ आश्विन २०८३, मंगलबार । September 22, 2026

चीनको तिब्बत क्षेत्रमा भूकम्प, काठमाडौंसम्मै धक्का


१२ चैत्र २०८१, बुधबार  

93
Shares

एजेन्सी । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६ः२७ बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो।

तिब्बतमा भूकम्प जाँदा पूर्वी नेपालसँगै मध्यमा काठमाडौंमा पनि धक्का महसुस भएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा