७ बैशाख २०८२, आइतबार । April 20, 2025

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको घटनामा विरोधस्वरूप माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

स्वतन्त्र नागरिकका तर्फबाट युवाहरूले ‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ लगायतका नारासहित प्ले कार्ड बोकेर सरकारको निर्णयप्रति असहमतिपूर्वक प्रदर्शन गरेका छन्।

सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाउने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  २ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक