४ असार २०८३, बिहिबार । June 18, 2026

क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न


१० चैत्र २०८१, सोमबार  

15
Shares

क्यानबेरा। अष्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली कला, संस्कृति, पहिरन, खानपान र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवले क्यानबेरालाई नेपाली रंगमा रंगिन बनाएको थियो। कमनवेल्थ पार्कमा भएको महोत्सवको आरम्भ सिभिकका गरिमा प्लेसबाट प्रभातफेरी नगर परिक्रमा गरेर कमनवेल्थ पार्कको स्टेज ८८ मा पुगेर सम्पन्न भएको थियो। यस कार्यक्रममा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र अन्य नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसहित अष्ट्रेलियाली सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। महोत्सवमा सांस्कृतिक कार्यक्रम, प्रदर्शनी र नेपाली खानाका स्टलहरू राखिएका थिए, जसले नेपाली पहिचानलाई अष्ट्रेलियामा थप उजागर गर्‍यो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा