१ माघ २०८२, बुधबार । January 15, 2026

क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न



क्यानबेरा। अष्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली कला, संस्कृति, पहिरन, खानपान र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवले क्यानबेरालाई नेपाली रंगमा रंगिन बनाएको थियो। कमनवेल्थ पार्कमा भएको महोत्सवको आरम्भ सिभिकका गरिमा प्लेसबाट प्रभातफेरी नगर परिक्रमा गरेर कमनवेल्थ पार्कको स्टेज ८८ मा पुगेर सम्पन्न भएको थियो। यस कार्यक्रममा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र अन्य नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसहित अष्ट्रेलियाली सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। महोत्सवमा सांस्कृतिक कार्यक्रम, प्रदर्शनी र नेपाली खानाका स्टलहरू राखिएका थिए, जसले नेपाली पहिचानलाई अष्ट्रेलियामा थप उजागर गर्‍यो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले