१ माघ २०८२, बुधबार । January 15, 2026

घोराहीमा साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी, करोडौंको क्षति



घोराही (दाङ) । घोराही उपमहानगरपालिकाको ९ नम्बर वडा स्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ, जसबाट करोडौं रुपैयाँको क्षति भएको छ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आगलागीका कारण आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको सम्पत्ति, काठ, कच्चा पदार्थ र प्लाई निर्माणका मेसिनहरु जलेर नष्ट भएका छन्।

उद्योग नजिकका ३० भन्दा बढी घरहरु पनि जोखिममा परेको हुँदा स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुका दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासी जुटेका छन्। आगो राति २ बजे लागेको भएता पनि अहिले पनि नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले