१ माघ २०८२, बुधबार । January 14, 2026

ट्रकमा लोड भएको मार्बलले च्यापेर एकको मृत्यु



काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड गरिएका मार्बल र सिमेन्टले च्यापेर एक मजदुरको मृत्यु भएको छ र अर्का एक मजदुर घाइते भएका छन्।

मृत्यु हुने व्यक्ति २४ वर्षीय देवचन्द्र सार्की डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ का थिए, घाइते हुने २१ वर्षीय मन्दिर सार्की सोही नगरपालिका-६ का हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, दुबै मजदुर लु.प्र ०३–००१ क ००२७ नम्बरको मिनी ट्रकमा रहेका थिए। ट्रकको वरिपरि मार्बल बाँधेर लोड गरिएको थियो, तर सडकको घुम्तीमा डोरी चुँडिन पुगेपछि मार्बलले दुवै मजदुरलाई च्यापेको प्रहरी निरीक्षक ऋषि पाठकले बताए।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले