१ माघ २०८२, बुधबार । January 14, 2026

सिटिजन्स बैंकको मोबाइल एपमार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले नयाँ सेवाहरू सुरु गरेको छ।

अब ग्राहकहरूले आफ्नो खातामा प्यान अपडेट गर्न र ब्यालेन्स सर्टिफिकेटको अनुरोध गर्नका लागि शाखा जानुपर्ने छैन , यी सबै सेवा अब बैंकको मोबाइल बैंकिङ एपमार्फत सजिलै उपलब्ध हुनेछन्। यस सुविधाले ग्राहकलाई घरमै बसेर बैंकिङका आवश्यक कार्यहरू गर्न मद्दत पुर्‍याउने बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलले देशभरिका १ सय ९९ शाखा, १ सय ६६ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्नो वित्तीय सेवा विस्तार गर्दै आएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले