१५ बैशाख २०८२, सोमबार । April 28, 2025

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली



काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् ।

टोली बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चार देश सम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए। विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भएजित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताइन् ।

यस्तै, नेपाली महिला क्रिकेट टोलीकाकोच मनोज कटुवालले खेलको क्रममा भएका साना सानागल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् । नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजितभएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो।

हङकङसँग पहिलो खेलमादुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्दशमा ठेस लागेपछि विदेशिएको म !

जिन्दगीको यात्रा कहिले काँडा बिछ्याउँछ, कहिले फूल। म पनि एउटा

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी